
🏵️🌸🌺🏵️🌺🌸🏵️
न धन त्यागेर त्यागी हुन्छ न जन त्यागेर त्यागी हुन्छ-२
सच्चा त्यागी उहि हुन्छ जो अहं त्यागेर त्यागी हुन्छ
अहं त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
पुजा-पाठको अर्थ हुदैन जब सम्म भाव नि:स्वार्थ हुदैन-२
मनको सुद्धि मनको सरलता मात्र प्रभुको लागि हुन्छ
मात्र प्रभुको लागि हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
टाडा हुदैन तिर्थ र मन्दिर जस्को छ मनमा प्रेमको तस्वीर-२
प्रभु प्रेमको भोको हुन्छ प्रेममा सधै सहभागी हुन्छ
प्रेममा सधै सहभागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ न जन त्यागेर त्यागी हुन्छ-२
सच्चा त्यागी उहि हुन्छ जो अहं त्यागेर त्यागी हुन्छ
अहं त्यागेर त्यागी हुन्छ
न धन त्यागेर त्यागी हुन्छ
🏵️🌸🌺🏵️🌺🌸🏵️